मधेस प्रदेशलाई सुपर ओभरमा हराउँदै गण्डकी विजयी
काठमाडौं । गण्डकी प्रदेशले सुपर ओभरमा मधेस प्रदेशलाई पराजित गरेको छ। प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा जारी खेलमा मधेश प्रदेशलाई सुपर ओभरमा गण्डकीले पराजित गरेको हो। सिद्धार्थ क्रिकेट मैदानमा दुवै टोलीले २४६ रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट लिनु परेको हो। प्रधानमन्त्री कपमा यो पहिलो सुपर ओभर हो। सुपर ओभरमा गण्डकीले प्रस्तुत गरेको … Continue reading मधेस प्रदेशलाई सुपर ओभरमा हराउँदै गण्डकी विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed