राप्रपा पदाधिकारीको बैठक सम्पन्न, आन्दोलनको खाका पारित

डिसी नेपाल
१० चैत २०८१ १९:२९

काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले भोलि चैत १२ गते बस्ने आन्दोलन मूल समितिको बैठकमा पेश हुने कार्यक्रम र कार्ययोजनाको मस्यौदा पारित गरेको छ।

उनका अनुसार आन्दोलन मूल समितिको बैठक मंगलबार बिहान ११ः०० बजे धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बस्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *