नारायणी नदीमा हामफालेकी महिलाको उद्धार
काठमाडौं । नारायणी पुलबाट हामफालेकी एक महिलाको सशस्त्र प्रहरी बलले नदीमा बग्दै गरेको अवस्थामा उद्धार गरेको छ। सोमबार साँझ चितवन जिल्ला भरतपुर महानगरपालिका–३ पुल्चोक स्थित नारायणी पुलबाट एक महिला नदीमा हामफालेर बग्दै गरेको अवस्थामा पुल्चोकमा तैनाथ सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टिम (आईआरटी)ले उनको तत्कालै सकुशल उद्धार गरेको हो। महिला सोही महानगरपालिका–११ बसेनी बस्ने … Continue reading नारायणी नदीमा हामफालेकी महिलाको उद्धार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed