कुलमानलाई हटाउनु गलत, सरकार उल्टो बाटोमा हिड्यो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको प्रति असन्तुष्टि जनाएका छन्। सरकारले आजको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई जिम्मेवारीबाट हटाउँदै हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी दिएसँगै थापाले विरोध जनाएका हुन्। ‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट … Continue reading कुलमानलाई हटाउनु गलत, सरकार उल्टो बाटोमा हिड्यो : गगन थापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed