कुलमानलाई हटाउन कांग्रेस पदाधिकारी तहको सहमति छैन : महामन्त्री शर्मा

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर गलत कदम चालेको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले कुलमानलाई हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको पनि बताएका छन्। सरकारले गरेका राम्रा काम पनि छायामा पार्ने गरी सरकारले कुलमानलाई हटाएको महामन्त्री शर्माको आरोप छ। ‘कुलमान घिसिङलाई पदबाट हटाउन … Continue reading कुलमानलाई हटाउन कांग्रेस पदाधिकारी तहको सहमति छैन : महामन्त्री शर्मा