नयाँ पुस्तालाई उत्पादनसँग जोडेर अर्थतन्त्र सबल बनाउनुपर्छ: महासचिव पोखरेल
लेखनाथ (कास्की) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई कृषि उत्पादनमा जोड्दै अर्थतन्त्रलाई सबल बनाउनुपर्ने बताएका छन्। कृषि विकास बैंक कर्मचारी सङ्घ नेपालको १०औं केन्द्रीय परिषद्को आज पोखरामा उद्घाटन गर्दै उनले युवा विदेश पलायनबाट रोक्न कृषिलाई केन्द्रबिन्दुमा राखेर सँग कृषिको व्यवसायीकरण गर्न बैंकले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए। महासचिव पोखरेलले पराम्परागत … Continue reading नयाँ पुस्तालाई उत्पादनसँग जोडेर अर्थतन्त्र सबल बनाउनुपर्छ: महासचिव पोखरेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed