कुलमान हटाएकोमा मैनबत्ति बालेर रविले गरे सरकारको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको मैनबत्ति बालेर सांकेतिक विरोध गरेका छन्। लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै बलिरहेको बत्ति निभाएर मैन बत्ति बालेका छन्। उनले भिडियोमा कुनै प्रतिक्रिया भने दिएका छैनन्। ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त … Continue reading कुलमान हटाएकोमा मैनबत्ति बालेर रविले गरे सरकारको विरोध