दाङको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

दाङ। दाङमा रहेको प्लाई उद्योगमा अस्ति रातिदेखि लागेको आगो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन। उद्योगको भित्री भागमा लागेको आगो निभाउन अझै १० प्रतिशत बाँकी रहेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए। रातभर पनि आगो निभाउने काम भैरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए। करिब ८ बिगाहा क्षेत्रफलमा फैलिएको साङ्ग्रिला प्लाई उद्योगमा अस्ति राति करिब … Continue reading दाङको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन