परीक्षामा सहभागी किरियापुत्री

डिसी नेपाल
१२ चैत २०८१ ९:५५

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा चैत ८ गतेबाट सुरु भएको कक्षा ८ को आधारभूत तह परीक्षामा सहभागी भइ परीक्षा दिदैँ किरियापुत्री दिवस विक ।

गैँडाकोट–१ मा रहेको नेपाल राष्ट्रिय शम्शेर माध्यमिक विद्यालयका छात्र विकले गैँडाकोट–५ स्थित जनक नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् । तस्बिरः टेकराज पोखरेल-रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *