‘छावा’ बन्यो दोस्रो सर्वाधिक कमाउने बलिउड फिल्म

मुम्बई। विक्की कौशलको फिल्म ‘छावा’ ले अझै पनि बक्स अफिसमा कमाईको यस्तो गति कायम राखेको छ कि कीर्तिमान बनाउने भोक अझै सकिएको छैन। हालसम्म हिन्दी फिल्मको अधिकांश रेकर्ड तोडेको फिल्मले छैठौं साताको अन्त्यमा राम्रो कमाई गरेपछि साताका दिनमा रोकिने संकेत देखिएको छैन। फिल्म रिलिज भएको आज ४० औं दिन भएको छ र फिल्मले शाहरुख खानको … Continue reading ‘छावा’ बन्यो दोस्रो सर्वाधिक कमाउने बलिउड फिल्म