टर्कीमा विपक्षीको प्रदर्शन जारी, दलहरूले हिंसा भड्काइरहेको राष्ट्रपतिको आरोप
काठमाडौं । सोमबार लगातार छैटौं रात पनि टर्कीमा विरोध प्रदर्शन जारी रह्यो। राष्ट्रपति रेसेप तैयप एर्दोगानले यस विषयमा विपक्षी दलहरूलाई दोष दिए। उनले भने, “राजनीतिक दलहरूले ‘हिंसात्मक गतिविधि’ लाई बढावा दिइरहेका छन्।” टर्कीमा यो विरोध प्रदर्शन इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टीका नेता एकराम इमामोग्लुको गिरफ्तारी पछि सुरु भएको थियो। भ्रष्टाचार र अतिवादी समूहहरूलाई सहयोग … Continue reading टर्कीमा विपक्षीको प्रदर्शन जारी, दलहरूले हिंसा भड्काइरहेको राष्ट्रपतिको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed