समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षालाई असफल पार्न देशी-विदेशी शक्ति लागे : प्रधानमन्त्री

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले वैधानिक प्रतिपक्षीको भूमिका रचनात्मक नभएको बताएका छन्। मंगलबार ललितपुरमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वैधानिक प्रतिपक्षीको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताएका हुन्। प्रतिपक्षीको भूमिका सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउनमा केन्द्रित र सक्रिय रहेको उनले बताए। देशी-विदेशी तत्व सरकारलाई बद्नाम … Continue reading समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षालाई असफल पार्न देशी-विदेशी शक्ति लागे : प्रधानमन्त्री