कुलमानलाई हटाएको विरोधमा राजधानीमा स्वतन्त्र युवाको प्रदर्शन (तस्बिर)
काठमाडाैं। कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा स्वतन्त्र युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। उनीहरुले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय निरंकुश र भ्रष्ट भएको भन्दै खारेज गर्न माग गरेका छन्। प्रदर्शनमा सहभागीहरुले भ्रष्ट सरकार खारेज गराैं, अवस्था बदल्न व्यवस्था बदलौं, सिंगो … Continue reading कुलमानलाई हटाएको विरोधमा राजधानीमा स्वतन्त्र युवाको प्रदर्शन (तस्बिर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed