तीन महिनापछि भोजपुरमा उडान सुरु

टक्सार (भोजपुर)। बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ। गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिए। उनका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ। विसं २०३५ देखि उडान सुरु भएको यहाँ नेपाल वायुसेवा … Continue reading तीन महिनापछि भोजपुरमा उडान सुरु