सत्तारूढ दलहरूको बैठक बालुवाटारमा जारी

डिसी नेपाल
११ चैत २०८१ १७:२३

काठमाडाैं। सत्तारुढ दलहरुको बैठक बालुवाटारमा बसिरहेकाे छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सरकारका कामकारवाहीलाई थप प्रभावकारी बनाउने विषयका साथै समासामयीक राजनीति विषयमा छलफल हुने भइरहेको बताइएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र प्रधामन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली,लोसपाअध्यक्ष महन्थ ठाकुर जसपा नेता राजेन्द्र श्रे्ष्ठ लगायका नेताहरु सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *