कुलमानलाई पदमुक्त गर्ने निर्णय सुशासनसँग जोडिएको छ: प्रवक्ता गुरुङ
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छ। मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने र हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए। उनले कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय सुशासनसँग जोडिएको भन्दै अहिलेको आवश्यकताका … Continue reading कुलमानलाई पदमुक्त गर्ने निर्णय सुशासनसँग जोडिएको छ: प्रवक्ता गुरुङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed