सहमति नजुट्दा मधेस प्रदेशसभाको बैठक अनिश्चित

जनकपुरधाम। दलहरूबीच सहमति नमिल्दा मधेस प्रदेशसभा बैठक अनिश्चित भएको छ। प्रदेशसभाको गतिरोध अन्त्य गराउन आज बिहान बसेको दलहरूबीचको बैठकमा सहमति नभएपछि आजका लागि बोलाइएको बैठकसमेत स्थगित भएको जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले बताए। प्रदेशसभाको गत आइतबारको बैठकमा विभिन्न विषयमा छानबिनको माग गर्दै विपक्षी दलले अवरोध गरेका थिए। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको संयुक्त बैठकमा … Continue reading सहमति नजुट्दा मधेस प्रदेशसभाको बैठक अनिश्चित