विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ: वनमन्त्री शाही
काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वका सबै मुलुक मिलेर कार्बन उत्सर्जन तत्काल घटाउनुपर्ने बताएका छन्। जर्मनीको बर्लिनमा आयोजित ‘पिटर्सबर्ग जलवायु संवाद’लाई सम्बोधन गर्दै पृथ्वीको तापक्रम वृद्धिलाई सन्तुलनमा राख्नुपर्ने, जलवायु वित्त परिचालनलाई तीव्रता दिनुपर्ने जस्ता विषयमा प्राथमिकता दिन अनुरोध गर्नुभएको उनको सचिवालयले जनाएको छ। मन्त्री शाहीले नेपालले नगन्य कार्बन उत्सर्जन गरेपनि जलवायु परिवर्तनका अवसरबाट … Continue reading विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ: वनमन्त्री शाही
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed