पुर्षोत्तम गैरेको ‘बैनीको काँ पर्‍यो, दाजैको काँ पर्‍यो’ गीत सार्वजनिक (भिडियाे)

काठमाडौं। गायक पुर्षोत्तम गैरेको ‘बैनीको काँ पर्‍यो, दाजैको काँ पर्‍यो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। सोमबार सार्वजनीक भएको उक्त गीतमा गायक गैरेसँगै गायिकाहरु रुपी सिंजाली मगर र सिमरन परियारले आवाज दिएका छन्। गैरे स्वयंको शब्द रहेको गीतमा उनीसँगै आकाश नेपालीले संगीत भरेका छन। पुर्षोत्तम गैरे नामक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियोमा तेजश … Continue reading पुर्षोत्तम गैरेको ‘बैनीको काँ पर्‍यो, दाजैको काँ पर्‍यो’ गीत सार्वजनिक (भिडियाे)