अजरबैजानका वातावरणमन्त्रीलाई ‘सगरमाथा संवाद’ मा सहभागी हुन आग्रह

काठमाडौं। जर्मनीको भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र अजरबैजानका वातावरण मन्त्री मुक्टार बाबायेभबीच द्विपक्षीय भेटवार्ता भएको छ। जर्मनीको बर्लिनमा भएको सो भेटमा उनीहरूबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको मन्त्री शाहीको सचिवालयले जनाएको छ। भेटमा मन्त्री शाहीले गत वर्ष अजरबैजानको बाकुमा भएको जलवायुसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–२९) को सफल आयोजनाका लागि धन्यवाद व्यक्त … Continue reading अजरबैजानका वातावरणमन्त्रीलाई ‘सगरमाथा संवाद’ मा सहभागी हुन आग्रह