मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

अछाम। मोटरसाइकल दुर्घटनामा परी आज यहाँ एकको मृत्यु भएको छ भने एक जना घाएते भएका छन्। मङ्गलसेन नगरपालिका –५ स्थित मध्यपहाडी लोकमार्गमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही नगरपालिका–१ कुन्ती निवासी २० वर्षीय जीवन थापाको मृत्यु भएको छ। मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका १७ वर्षीय चेतन थापा घाइते भएका छन्। ठूलासेनबाट मङ्गलसेन तर्फ जाँदै गरेको … Continue reading मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते