पंजाबले गुजरातलाई हरायो

काठमाडौं। इण्डियन प्रिमियर लिग(आईपीएल)को मंगलबार भएको खेलमा पंजाब किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। अहमदाबादमा भएको खेलमा पंजाबले गुजरातलाई ११ रनले पराजित गर्‍यो। पंजाबले दिएको दुई सय ४४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर दुई सय ३२ रन बनायो। गुजरातका लागि साई सुदर्शन र जोश बटलरले अर्धसतकीय पारी खेले। सुदर्शनले ४१ … Continue reading पंजाबले गुजरातलाई हरायो