प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ। बैठक बिहान ११ः०० बजे बोलाइएको छ। आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशाेधन) बिधेयक, २०८०’ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिने भएको छ। साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले राष्ट्रियसभामा उत्पति भएको ‘नेपाल … Continue reading प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची