बर्खास्त गरिएको जानकारी दिन ऊर्जा मन्त्रालयले कुलमानलाई पठाएको तीन पानाको पत्रमा के छ ?

काठमाडौं । ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका कुलमान घिसिङलाई तीन पानाको पत्र पठाएको छ । पत्रमा मन्त्रालयले उनलाई पदबाट बर्खास्त गरिएको जानकारी दिँदै उनलाई पदबाट हटाउनुका कारणहरु लेखेको छ । मन्त्रालयले कुलमानलाई पदबाट हटाउनुका १० कारण दिएको छ । यी कारण बुँदागत रुपमा उल्लेख गरिएका छन् । मन्त्रालयले कुलमानमाथि सार्वजनिक सञ्चार माध्यममार्फत् … Continue reading बर्खास्त गरिएको जानकारी दिन ऊर्जा मन्त्रालयले कुलमानलाई पठाएको तीन पानाको पत्रमा के छ ?