काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको भाउ प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि सामान्य बढेको छ। … Continue reading बढ्यो सुनको भाउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed