कुलमान प्रकरण : राष्ट्रिय सभा पनि अबरूद्ध

काठमाडाैं। बिपक्षी दलको विरोधका कारण राष्ट्रियसभा बैठक पनि अवरुद्ध भएको छ। बुधबार बैठक सुरु हुने बितिकै कुलमान घिसिङलाई पदबाट हटाइएको भन्दै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माओवादी सांसद गोपी बहादुर सार्की अछामीलाई बोल्न समय दिएका थिए। उनले अन्धकारमा बसेका नेपालीलाई उज्यालो दिने कुशल कर्मचारी कुलमान घिसिङलाई स्वार्थका आधारमा … Continue reading कुलमान प्रकरण : राष्ट्रिय सभा पनि अबरूद्ध