दक्षिण कोरियामा आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुग्यो
काठमाडौं । दक्षिण कोरियामा लागेको जंगलको आगलागीमा हालसम्म २४ जनाको मृत्यु भइसकेको छ भने १९ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार मृतकहरूमध्ये धेरैजसो ६० र ७० को दशकका थिए। २३ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। आगो अगाडि बढ्दै जाँदा उइसोङ जिल्लाको प्राचीन बौद्ध मन्दिर गौन्सामा आगलागी भएको छ । गौंसा मन्दिर लगभग एक … Continue reading दक्षिण कोरियामा आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed