१३ वर्षीया किशोरी बलात्कृत

डिसी नेपाल
१२ चैत २०८१ १७:३४

स्याङ्जा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुतलीबजार नगरपालिका-७ बस्ने २४ वर्षीय सुन्दर गौतमलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

सुन्दरले ती बालिकालाई शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *