अभौतिक मुद्रा कारोबारमा संलग्न ११ भारतीय बूढानीलकण्ठबाट पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट झन्डै ३ अर्बको अभौतिक मुद्रा कारोबारमा संलग्न गिरोहका ११ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत राजस्थान घर भएका २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित बर्मा, २६ वर्षीय पिउस भारद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षी आकाश बर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय … Continue reading अभौतिक मुद्रा कारोबारमा संलग्न ११ भारतीय बूढानीलकण्ठबाट पक्राउ