अर्घाखाँची दुर्घटना अपडेट: थप एकको मृत्यु, तीन जनाको सनाखत

अर्घाखाँची। जिल्लाको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा थप एकसहित चार जनाको मृत्यु भएको छ। मृतक तीन जनाको सनाखत भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका–८ बस्ने ५५ वर्षीया जमुना वस्याल, नवलपरासीको पश्चिम भुमही बस्ने ४५ वर्षीया उमा न्यौपाने, निजको ६५ वर्षीया सासु (नामथर नखुलेकी) र पश्चिम बर्दघाट बस्ने ४५ वर्षीय बस चालक मदनकुमार … Continue reading अर्घाखाँची दुर्घटना अपडेट: थप एकको मृत्यु, तीन जनाको सनाखत