मनाङ। बेँसीसहर–चामे खण्डमा बस सञ्चालनका लागि परीक्षण गर्न सदरमुकाम चामेसम्म पहिलो पटक बस पुर्याइएको छ। लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीसहर–पोखरा सञ्चालन हुने ना ६ ख ९५७९ नं को बस पहिलो पटक सदरमुकाम चामे पुगेको हो। सफल रूपमा बस चामे पुगेपछि मनाङबासीमा खुसी छाएको छ। आगामी नयाँ वर्षदेखि मनाङ सदरमुकामसम्म नियमित रूपमा बस सञ्चालन गर्ने … Continue reading परीक्षणका लागि मनाङ पुग्यो बस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed