कोलकत्ताको पहिलो जित, राजस्थानको लगातार दोस्रो हार

काठमाडौं। इण्डियन प्रिमियर लिग(आईपीएल)मा कोलकत्ता नाइट राइडर्सले पहिलो जित हासिल गरेको छ। बुधबार भएको खेलमा राजस्थान रोयाल्सलाई ८ विकेटले हराउँदै कोलकत्ता विजयी भएको हो। कोलकत्ता आफ्नो पहिलो खेलमा बैंगलुरुसँग पराजित भएको थियो। राजस्थानको भने यो लगातार दोस्रो हार हो। राजस्थान पहिलाृे खलेमा हैदराबादसँग पराजित भएको थियो। राजस्थानले दिएको एक सय ५२ रनको लक्ष्य कोलकत्ताले १७.३ … Continue reading कोलकत्ताको पहिलो जित, राजस्थानको लगातार दोस्रो हार