दक्षिण कोरियामा डढेलो, २४ जनाको मृत्यु र २७ हजार विस्थापित

काठामडाैं। दक्षिण कोरियामा तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूलाई ध्वस्त पारेको छ। अधिकारीहरूका अनुसार आगलागीले २४ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी संरचनाहरू नष्ट भएको तथा २७ हजार मानिसलाई विस्थापित भएका छन्। आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक दक्षिणपूर्वी उइसेङ जंगलमा लागेको डढेलो निभाउने प्रयासमा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले … Continue reading दक्षिण कोरियामा डढेलो, २४ जनाको मृत्यु र २७ हजार विस्थापित