६० बर्षको उमेरमा आमिर खानले खोले यु ट्युब च्यानल

मुम्बई। बलिउड सुपरस्टार आमिर खानले आफ्ना फ्यानहरुलाई खुसीको खबर दिएका छन् । विगत साढे तीन दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका आमिर खान अहिले युट्युबमा पनि आफ्नो उपस्थितिको अनुभूति दिइरहेका छन् । आमिरको आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल एकाउन्ट नभए पनि उनको प्रोडक्सन हाउस ‘आमिर खान प्रोडक्सन’ सामाजिक सञ्जालमा सक्रिय रहन्छन । यस मार्फत आमिर आफ्ना फ्यानहरूसँग … Continue reading ६० बर्षको उमेरमा आमिर खानले खोले यु ट्युब च्यानल