द्रब्य लिएका केही बुद्धिजिवी र मिडिया राजसंस्थाको बिरोधमा लागेः राप्रपा प्रवक्ता

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा र राजसंस्थाका बारेमा भ्रम फैलाउन खोजिरहेको आरोप लगाएको छ। नेपालका केही बुद्धिजिवी र मिडियाहरू यसमा लागिरहेको राप्रपाले जनाएको छ। ‘द्रब्य लिएर विदेशी स्वार्थ र विदेशी एजेण्डा बोक्ने कथित बुद्धिजिवी र केही मिडिया समेतले नकारात्मकता फैलाउन राजा र राजसंस्थाका विगतका अनेकन किस्साहरु उत्खनन गरिरहेका छन्, ती सबै प्रयासहरु निरर्थक हुनेछन्,’ राप्रपाका … Continue reading द्रब्य लिएका केही बुद्धिजिवी र मिडिया राजसंस्थाको बिरोधमा लागेः राप्रपा प्रवक्ता