ट्रम्पले कारमा २५ प्रतिशत कर लगाए, व्यापार युद्धको खतरा गहिरिँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर सम्बन्धी नयाँ घोषणा गरेका छन्। यस अनुसार अमेरिका आउने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लाग्नेछ। ट्रम्पको यो कदमले विश्वव्यापी व्यापार युद्ध सुरु हुने सम्भावना बढाएको छ। ट्रम्पले नयाँ करहरू अप्रिल २ देखि लागू हुने बताएका छन्। कारका पार्टपुर्जामा यी करहरू मे महिना वा पछि सुरु हुनेछन्। … Continue reading ट्रम्पले कारमा २५ प्रतिशत कर लगाए, व्यापार युद्धको खतरा गहिरिँदै