माछापुच्छ्रे बैंकमा ‘गेटपे’ सेवा सुरु, व्यापारिक भुक्तानी सजिलो र छिटो हुने

काठमाडौं। माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग‍ सहकार्य गरी ‘गेटपे’ नामक नयाँ भुक्तानी सेवा सुरु गरेको छ। यो सेवाले व्यापारिक भुक्तानीलाई छिटो र सजिलो बनाउने दाबी गरिएको छ। बैंक र वित्तीय संस्थाहरूलाई भुक्तानी व्यवस्थापन गर्न सजिलो बनाउने गरी सिटीटेकले यो प्लेटफर्म विकास गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूलाई एकै स्थानमा सबै भुक्तानी … Continue reading माछापुच्छ्रे बैंकमा ‘गेटपे’ सेवा सुरु, व्यापारिक भुक्तानी सजिलो र छिटो हुने