कतारमा ईद धमका हुँने, पल शाह आउँदै

कतार । ‘मानव सेवा आश्रम नेपालको सहयोगार्थ’ द गोरखा इन्टरटेन्मेट हाउस कतारले मुस्लिम धर्मावलम्बीको महान् पर्व ईद उल फित्रको अवसरमा नेपाली ईद धमाका–२०२५ आयोजना गर्ने भएको छ। उक्त ईद धमका कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नायक पलसँगै गायक टंक तिमिल्सिना र मोडल तथा डान्सर स्मारिका ढकाल कतार आउने भएका हुन्। कतारको अल लुक्तास्थित ट्युनिसियन स्कुलको कभर्ड … Continue reading कतारमा ईद धमका हुँने, पल शाह आउँदै