सवारी दुर्घटनामा दुबईमा अस्ताइन् नेपाली महिला

डिसी नेपाल
१३ चैत २०८१ १९:१३

इलाम। वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेकी नेपाली महिलाको सवारी दुर्घटनामा ज्यान गएको छ। इलामको माङ्सेबुङ–३ मानपुर निवासी रेनिता साम्बा लिम्बूको गत चैत ३ गते दुर्घटनामा मृत्यु भएको हो।

उनको पार्थिव शरीर आज बिहीबार काठमाडौं ल्याइएको छ। काठमाडौंबाट उनको शव माङ्सेबुङ पुर्‍याइने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *