सवारी दुर्घटनामा दुबईमा अस्ताइन् नेपाली महिला
इलाम। वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेकी नेपाली महिलाको सवारी दुर्घटनामा ज्यान गएको छ। इलामको माङ्सेबुङ–३ मानपुर निवासी रेनिता साम्बा लिम्बूको गत चैत ३ गते दुर्घटनामा मृत्यु भएको हो। उनको पार्थिव शरीर आज बिहीबार काठमाडौं ल्याइएको छ। काठमाडौंबाट उनको शव माङ्सेबुङ पुर्याइने छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed