राजावादीको प्रदर्शन स्थगित भएको छैन : राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी प्रवक्ताको नाम दुरुपयोग गरेर शुक्रवार हुने कार्यक्रमबारे सामाजिक सञ्जालमा भ्रम फैलाइएको आरोप लगाएको छ। सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्यक्रम स्थगित हुने भनी सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने प्रयास भएको आरोप लगाएका हुन्। उनले यस्ता कार्यहरू निन्दनीय र आपत्तिजनक रहेको भन्दै सो कार्यको खण्डन … Continue reading राजावादीको प्रदर्शन स्थगित भएको छैन : राप्रपा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed