पूर्वराजासँग दुई घन्टा ‘छलफल’ पछि चैत १५ को प्रदर्शन घोषणा, दुर्गा प्रसाईं भए ‘जनकमाण्डर’!

काठमाडौं। ‘धर्म, संस्कृति तथा नागरिक बचाऊ’ महाअभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा चैत १५ गते (भोलि) काठमाडौंको तीनकुनेमा ‘नागरिक जनविद्रोह’ घोषणा गर्ने तयारी गरिएको छ। महाअभियानमा नेपालका ७७ जिल्लामध्ये ६८ जिल्लाबाट मानिसहरू काठमाडौं आएको दाबी गरिएको छ। ती जिल्लाबाट प्रतिनिधिमुलक रूपमा मानिसहरू काठमाडौं आएको र उनीहरू उक्त कार्यक्रममा सहभागी हुने महाभियानका प्रवक्ता माधव कल्पितले बताए। प्रसाईंले … Continue reading पूर्वराजासँग दुई घन्टा ‘छलफल’ पछि चैत १५ को प्रदर्शन घोषणा, दुर्गा प्रसाईं भए ‘जनकमाण्डर’!