‘नेवाः समुदाय संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको पक्षमा’

काठमाडौं। नेवाः समुदायले आफुहरु संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पारेको छ। संघीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग राखी भएका गतिविधि स्वीकार्य नहुने नेवाः समुदायले उल्लेख गरेको छ। नेवाः समुदायका अगुवाहरूले आज एक विज्ञप्ति जारी गर्दै आफूहरू गणतन्त्रको पक्षमा रहेको बताएका छन्। पुरानो सामन्ती राजतन्त्रात्मक निरङ्कुश व्यवस्थाले मुलुकको … Continue reading ‘नेवाः समुदाय संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको पक्षमा’