पूर्वाधार निर्माणमा बढी बजेट विनियोजन गर्छौं: प्रमुख महर्जन

पाटन (ललितपुर)। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले चक्रपथबाहिर रहेका महानगरका वडाको पूर्वाधार निर्माणमा बढी बजेट विनियोजन गर्ने बताएका छन्। ललितपुर महानगरले आफ्नै लगानीमा निर्माणसम्पन्न गरेको वडा नं १४ देखि वडा नं २५ र २६ लाई जोड्ने नख्खु खोलामा निर्मित मोटरेबल पुलको आज उद्घाटन गर्दै प्रमुख महर्जनले महानगरमा चक्रपथभित्र रहेका वडामा सडक पूर्वाधारको विकासमा ठूलो रकम … Continue reading पूर्वाधार निर्माणमा बढी बजेट विनियोजन गर्छौं: प्रमुख महर्जन