पाँच वर्षमा बन्यो धौलागिरि क्याम्पसको पुस्तकालय भवन

गलकोट (बागलुङ)। विसं २०७६ मा शिलान्यास गरिएको धौलागिरि बहुमुखी क्याम्पसको प्रविधिमैत्री पुस्तकालय निर्माणले यतिबेला पूर्णता पाएको छ। तीन वर्षसम्म अलपत्र जस्तै बनेको पुस्तकालय गतवर्षबाट पुनःनिर्माण थालिएको थियो। तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र अवस्थामा रहेको पुस्तकालय भवन अहिले पूरा भएर सेवा प्रवाह सुरु भएको छ। धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा सुविधा सम्पन्न प्रविधिमैत्री पुस्तकालय भवन … Continue reading पाँच वर्षमा बन्यो धौलागिरि क्याम्पसको पुस्तकालय भवन