चैत्र कृष्ण चतुर्दशी : पाहाँचह्रे मनाइँदै

काठमाडौं। काठमडौं उपत्यकाका नेवार समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व आज देशभर छरिएर रहेका संस्थाका प्रतिनिधिले विभिन्न कार्यक्रम गरी देशभरा मनाउँदै छन्। यसलाई पासाचह्रे पनि भन्दछन्। नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी। चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ। यस चाडका दिन खाइने मुख्य खाद्यवस्तु लसुन भएकाले कसैकसैले यसलाई ‘लसुने … Continue reading चैत्र कृष्ण चतुर्दशी : पाहाँचह्रे मनाइँदै