काठमाडौंमा दोहोरो शक्ति प्रदर्शन : ६ हजार सुरक्षाकर्मी र ८ सय ट्राफिक परिचालन
काठमाडौं। लोकतन्त्र पक्षधर र राजावादीहरुको जुलुश प्रदर्शनका लागि करिव ६ हजार सुरक्षाकर्मी र ८ सय ट्राफिक प्रहरी खटिने भएका छन्। काठमाडौं उपत्यकामा आज हुने जुलुश प्रदर्शन र सडकमा सवारी जाम हुने भएकाले सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति हुने भएको हो। काठमाडौ उपत्यकामा आज दिनभर सडक जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। काठमाडौंको तीनकुनेमा राजावादी र … Continue reading काठमाडौंमा दोहोरो शक्ति प्रदर्शन : ६ हजार सुरक्षाकर्मी र ८ सय ट्राफिक परिचालन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed