नगरकोटमा एक रात

तिहार सकिए लगत्तै एक रात बस्ने गरि नगरकोट जाने योजना अकस्मात बनेकोले एकाबिहानै झोलामा सामान प्याक गर्ने काम शुरु भयो। एकै रातको निम्ति बाहिर जाने भए पनि चाहिने भन्दा धेरै सामान झोलामा कोच्ने पहिलेदेखि कै नराम्रो बानी आफ्नो। झनै स्थलमार्गबाट जाने भए पछि लग्ने सामान केही बढी नै भइहाल्ने। १२ बजे घरबाट यो छोटो यात्राको … Continue reading नगरकोटमा एक रात