राजावादीको आन्दोलनमा राजाराम

डिसी नेपाल
१५ चैत २०८१ १३:०९

काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा हास्य कलाकार राजाराम पौडेल सहभागी भएका छन्।

कालो टोपी र कालो चस्मामा ठाटिएका उनी हातमा मोबाइलको स्क्रिनमा हेर्दै मुस्कुराइरहेका छन्। उनी नेपालका चर्चित हास्य कलाकारमा पर्छन्।

आज गणतन्त्र पक्षधर र राजावादीको छुट्टाछुट्टै स्थानमा प्रदर्शन जारी रहेक छ। राजावादीले तीन कुने र गणतन्त्रवादी समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *