राजावादीको आन्दोलनले लियो उग्ररुप, प्रहरीद्वारा पानीको फोहोरा प्रहार

डिसी नेपाल
१५ चैत २०८१ १३:४३

काठमाडौं । तीनकुनेस्थित राजावादीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ।

राजसंस्थाको पक्षमा आन्दोलन गरिरहेकाहरूमाथि प्रहरीले लाठी चार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

पानीको फोहोरा प्रहार गरेसँगै तीन कुने क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *